११. जलयात्रा व्यवसायीको,–
(क) नाम र ठेगाना ः– प्रतिवेदन पेश गर्ने जलयात्रा व्यवसायीको तर्फबाट
(ख) कम्पनीको पू“जी ः– सही ः–
(१) जारी पू“जी ……………… नाम ः–
(२) अधिकृत पू“जी …………… पद ः–
(३) चुक्ता पू“जी ……………… टेलिफोन ः–
(४) स्थिर पू“जी ………………. Çयाक्स ः–
(ग) फर्म भए फर्मको जायजेथा …………….
इजाजतपत्र नम्बर र जारी मिति ः–
आयकर प्रमाणपत्रको नम्बर अवधि ः–
विदेशी मुद्रा कारोबारको इजाजत अवधि ः–
जलयात्रा व्यवसायीको प्रमुख व्यक्तिको नाम ः–
प्रोप्राइटर वा शेयर धनीको नाम ः–
(क)
(ख)
(ग)
द्रष्टव्य ः (१) सवारी साधनको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ ।
(२) यो प्रतिवेदन जलयात्रा व्यवसायी कम्पनी भए प्रबन्ध निर्देशक वा प्रमुख अधिकारीले र फर्म भए फर्मधनीले हस्ताक्षर गरी पेश गर्नु पर्नेछ ।
(३) आय व्ययको लेखा परीक्षण प्रतिवेदन तयार भएको एक महिनाभित्र अनिवार्य रुपमा मन्त्रालयमा पेश गर्नु पर्नेछ ।